Nov 04 2026 | २०८३ कार्तिक १९ गते

करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना

करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना

बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौँ । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउट सोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।

    सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।

    images

    आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउट सोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार