Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक विवरण केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखले मिडियामा दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भ्रामक भिडिओ बनाएको अभियोगमा गोरखाका मीनकुमार गुरुङ कानुनी फन्दामा परेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले...