Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सुन-चाँदीको मूल्य घट्यो,तोलाको बजार भाउ के छ ?

सुन-चाँदीको मूल्य घट्यो,तोलाको बजार भाउ के छ ?

शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं । शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ । सुन तोलामा ३ हजार २०० र चाँदी  १०५ रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० र त्यति नै परिमाणको चाँदी ३ हजार ८२५ कायम भएको छ । 

    बिहीबार छापावाल सुन प्रतितोला  २ लाख ८३ हजार ५०० र  चाँदी ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार