Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौँ जलवायु सप्ताह २०२६ सुरु

काठमाडौँ जलवायु सप्ताह २०२६ सुरु

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । ‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय : स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने नारासहित तीनदिने 'काठमाडौँ जलवायु सप्ताह २०२६' आजदेखि सुरु भएको छ।

    परराष्ट्रमन्त्री शिशिर खनालले उद्घाटन गरेको कार्यक्रममा जलवायु विज्ञ, नीति निर्माता, सांसद, युवा, सीमान्तकृत समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता छ।

    images

    आइतबारसम्म चल्ने कार्यक्रममा जलवायु न्याय, क्षति, हरित प्रविधि र जलवायु विपद्का विषयमा छलफल हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार