Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार पनि सुनको मूल्य तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँ नै थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ कायम छ।

    images

    चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    १० ग्राम चाँदीको मूल्य ३ हजार ७९४ रुपैयाँ कायम गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार