Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार, पाँच जनाको पहल गरिदै

कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार, पाँच जनाको पहल गरिदै

बुधवार, श्रावण १६ २०८१
  • काठमाडौँ। कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गरिएको छ । 

    एजेन्टले कुवेत पुर्‍याएर करिव चार महिनादेखि अलपत्र पारेका उनीहरूको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व  खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।

    images

    नवलपरासी घर भएका नौ जना मध्य चार जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले जानकारी दिए । 

    अन्य पाँच जनाको उद्धारका लागि पहल भइरहेको मुसलमानले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार