Nov 03 2026 | २०८३ कार्तिक १८ गते

तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन

तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन

मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ।

    लगातारको वर्षापछि पहिरोको जोखिम रहेको भन्दै सवारी साधनहरू बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो ।

    images

    वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरू छाडिएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार