Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शङ्कास्पद पार्किङ गरेको भेटिएको छ । 

    थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको हो । सो गाडी क्रेनको प्रयोग गरेर हटाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । 

    images

    सोमबार नै सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरू प्रहरीले हटाएको छ। कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार