काठमाडौँ । सरकारले शिक्ष क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।