Nov 01 2026 | २०८३ कार्तिक १६ गते

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट

शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।   

    अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार