Nov 01 2026 | २०८३ कार्तिक १६ गते

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति

शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति भएको छ। दुई पार्टीबिच आज ७ बुँदे सहमति भएको हो  । 

    समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

    images
     

    708832723_958607640140375_4497827668361351674_n707815670_1205648641586353_8574021281684031164_n
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार