Nov 01 2026 | २०८३ कार्तिक १६ गते

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस

शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् । 

    उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन् ।

    images

    बेहोस सैनिक जवानको परिचय खुल्न सकेको छैन । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार