Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो।

    मूल्य बढेसँगै एक तोला सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार  सोही परिमाणको सुन मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    images

    सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार