Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

वैदेशिक रोजगारबाट फर्किएका श्रमिको पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बनाउने : अर्थमन्त्री

वैदेशिक रोजगारबाट फर्किएका श्रमिको पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बनाउने : अर्थमन्त्री

शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट फर्किएको श्रमिकको पुँजी र सीपको सदुपयोग देशभित्रै गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । 

    अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा जाने र आउनेनेको सङ्ख्या बराबर रहेकाले नेपाल फर्कनेहरूले राष्ट्र निर्माणको आधार तय गर्न सकारात्मक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् ।

    images

    वैदेशिक रोजगारलाई मर्यादित बनाउन कानुन संशोधन लगायतको विषयलाई समेटेर सरकारले विशेष ध्यान दिने पौडेलले  बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार