Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    images

    हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड छ । कम्पनीले नियामकले तोकेबमोजिम साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याउन सकेको छैन । गत साता बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९४ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार