Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोहीअनुसार आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

    जसअनुसार सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको हो । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

    images

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार