Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आजदेखि नयाँ ब्याजदर कायम , हेर्नुहोस् कुन बैंकको ब्याज कति ?

आजदेखि नयाँ ब्याजदर कायम , हेर्नुहोस् कुन बैंकको ब्याज कति ?

बिहिवार, कार्तिक १ २०८१
  • बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जुन ब्याजदर आजदेखि कार्यान्वयनमा आएको छ ।

    कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसतमा ६.१८ प्रतिशतमा झरेको छ ।

    images

    असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो । जुन कात्तिक महिनामा ०.१९ प्रतिशतले घटेको छ । कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

    ९ वटा बैंकहरूले असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सानिमा बैंकले मात्रै मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

    कुन बैंकको ब्याजदर कति हेर्नुहोस् ?

    1729148253-IGn6e.jpg
    undefine

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार