Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संघ संस्था

काठमाडौं । विना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ लाई...