Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । काठमाडौँको कालीमाटी स्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। 

    सहकारीकी अध्यक्ष ४० वर्षीया शिला श्रेष्ठ र कोषाध्यक्ष ३५ वर्षीया खिलमाया रिजाललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए। 

    images

    उनीहरुले सहकारीको ९२ लाख रकम अपचलन गरेको आरोप छ । उनीहरुहरूमाथि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार