Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संघ संस्था

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएको विषयमा प्रहरीले सार्वजनिक रूपमा जानकारी गराएको छैन । शिक्षा मन्त्रालय स्रोतले भने दुईजनालाई सोधपुछका निम्ति नियन्त्रणमा लिइएको...