Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवास

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका यूएई इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गत शनिवार दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेका हुन् । लामो समयदेखि यूएईमा विभिन्न सामाजिक तथा...