काठमाडौँ। युद्धविराम सम्झौतामा खलल पुर्याउन इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको प्यालेस्टिनी समूह हमासले आरोप लगाएको छ । हमासले जारी गरेको विज्ञप्तिमा इजरायलको जानाजानी गरिएको सैन्य आक्रमणको तीव्रताले मध्यस्थकर्ताहरू, विशेषगरी अमेरिकासँग भएको समझदारीलाई अवरुद्ध गर्न खोजेको...