Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रोजगार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले जेनजी युवाहरूका अपेक्षाअनुसार सरकारले रोजगारी उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन्। बिहीबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले...