काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कठरियाले मल उपलब्ध नगराएकोमा सरकारको आलोनना गरिन्।...