Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले तीन प्रतिशत स्वास्थ्य समता कर हटाउने घोषणा गरे पनि अस्पतालहरूले बिरामीबाट अतिरिक्त शुल्क लिएको पाइएको छ।प्रधानमन्त्रीले हिजो मङ्गलबार सामाजिक सञ्जालमार्फत स्वास्थ्य र शिक्षा समता कर हटाउने घोषणा गरेका थिए।तर, अस्पताल...