Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौं। सप्तरी प्रशासनले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा हटाइएको जनाएको...