Nov 04 2026 | २०८३ कार्तिक १९ गते

लघुवित्त तथा वित्तीय शोषण विरूद्ध उपत्यकामा मार्च पास,

लघुवित्त तथा वित्तीय शोषण विरूद्ध उपत्यकामा मार्च पास,

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ। लघुवित्त तथा वित्तीय शोषणविरूद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त तथा वित्तीय शोषण विरुद्ध उपत्यकामा मार्च पास कार्यक्रम गरेको छ।

    उनीहरूले थापाथली राम मन्दिरदेखि माइतीघर मण्डलासम्म मार्च पास गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार