Oct 28 2026 | २०८३ कार्तिक १२ गते

८५० ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

८५० ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

शुक्रवार, बैशाख ७ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन्।

    शुक्रबार दिउँसो १:४५ बजे थाई एयरमार्फत् काठमाडौं आइपुगेकी भारतीय नागरिकबाट ८५० ग्राम सुन बरामद भएको हो। 

    images

    सहिना पर्विनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।

    उनका अनुसार सहिनाले अर्धठोस सुन कालो टेपले बेरेर ल्याएकी हुन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार