Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रुसी सेनाका नेपाली फिर्ता ल्याउन प्रदर्शन

रुसी सेनाका नेपाली फिर्ता ल्याउन प्रदर्शन

शुक्रवार, बैशाख ७ २०८१
  •  काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फिर्ता ल्याउनुपर्ने माग गर्दै हिजो तीनिहरु सम्वद्ध परिवारले प्रदर्शन गरेका छन् । उनीहरुले सिंह दरवार अघि उभिएर प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीहरूले युक्रेनको कब्जामा परेका पाँचजना युद्धबन्दीहरुलाई सकुसल उद्धार गर्न पनि माग गरेका छन् । रुसी सेनामा काम गरिरहेका नेपालीहरुको तथ्यांक सार्वजनिक गर्न पनि उनीहरुले माग गरेका छन् । 

    images

    रुसी सरकारले थुप्रै नेपालीहरुलाई रुसी सेनामा भर्ना गरेका छन् । रुस युक्रेन युद्धमा अहिलेसम्म ३२ जना नेपालीहरुको ज्यान गइसकेको छ भने दुईसय भन्दा बढी अहिलेपनि रुसी सेनाभा भर्ती भएर युक्रेन विरुद्धको युद्धमा सामेल भइरहेको उनीहरुसम्वद्ध परिवारले दावी गरेका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार