Nov 02 2026 | २०८३ कार्तिक १७ गते

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने मन्त्रीहरूले बताएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार