Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अध्यक्ष ओलीसँग गुण्डुमा मुस्लिम अगुवाको भेट

अध्यक्ष ओलीसँग गुण्डुमा मुस्लिम अगुवाको भेट

मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन्।

    अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार भएको भेटवार्तामा सुनसरी लगायत मधेसका जिल्लाको तनाव र अहिलेको अवस्थालगायतका बारेमा कुराकानी भएको छ । यसअघि मुस्लिम समुदायका अगुवाहरूले अन्य पार्टीका प्रमुख नेताहरूलाई पनि भेटेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार