काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश समितिको एकता बैठक बसिरहेको छ।बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपाललगायतका नेताहरूको सहभागिता रहेको छ।