Nov 03 2026 | २०८३ कार्तिक १८ गते

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.बराल नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.बराल नियुक्त

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रा.डा.बराललाई शुक्रबार विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्।उपकुलपति सिफारिस समितिले प्रा.डा.बराल  सहित प्रा.डा.बालचन्द्र लुइँटेल, र प्रा.डा.राजेन्द्र जोशीको नाम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार