Nov 03 2026 | २०८३ कार्तिक १८ गते

पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट

पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ।

    पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। रिट निवेदनमा बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ । प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियोे।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार