Nov 03 2026 | २०८३ कार्तिक १८ गते

किशोर श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा महासंघको धर्ना

किशोर श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा महासंघको धर्ना

बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ ।  वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो।

    जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार