Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा  नेप्से परिसूचक ०.५८ अंकले घटेर २६४१.२७ विन्दुमा अडिएको हो।

    प्रि ओपन सेसनमा ६३ वटा स्क्रिप्सको ५२ हजार १८२ कित्ता सेयर ३ करोड ६४ लाख ६२ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार