Nov 03 2026 | २०८३ कार्तिक १८ गते

संसद् बैठकअघि प्रधानमन्त्री र सभामुखबीच ३५ मिनेट भेट

संसद् बैठकअघि प्रधानमन्त्री र सभामुखबीच ३५ मिनेट भेट

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ।उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो।प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट भेट गरेर सभामुख अर्याल बाहिरिएका छन् । आज प्रतिनिधिसभा बैठक बस्दैछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार