Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल

प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो।प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार