Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं। मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ।आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष ०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

    संविधानको धारा २९४ बमोजिम अध्यक्ष अलीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार