Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । राष्ट्रिय सभागृहमा सुरु हुन लागेको सम्मेलनमा सहभागीहरू जुट्न थालेका छन्।

    'आदिवासी जनजाति समुदायमा उत्साह र विश्वासको नवीन अभियान' मूल नाराका साथ राष्ट्रिय भेला आयोजना गरिएको महासङ्घका प्रवक्ता एवम् सूचना तथा प्रचार प्रसार प्रमुख पासाङ शेर्पाले बताए।

    images

    उक्त सम्मेलनमा केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश कार्यसमिति, आबद्ध जातीय सङ्घहरू लगायतबाट १३०० हाराहारीमा प्रतिनिधिहरूको उपस्थिति रहने शेर्पाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार