Nov 04 2026 | २०८३ कार्तिक १९ गते

भरतपुरमा पनि ग्यासको हाहाकार,

भरतपुरमा पनि ग्यासको हाहाकार,

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ। खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका छन्।

    एक सिलिन्डर ग्यास पाउनै साता दिनसम्म कुर्नुपरेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार