Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कैलालीमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

कैलालीमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–५ बस्ने सीताराम चौधरी रहेका छन्। उनलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

    images

    सीतारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो। उक्त उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार