Nov 04 2026 | २०८३ कार्तिक १९ गते

‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक

‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । खेमलाल हरिकला लामिछाने कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’ का लागि पाँच उत्कृष्ट कृति सार्वजनिक गरेको छ।

    ती कृतिमा क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, डा नवराज केसीको ‘स्वस्पर्थ’, श्रवण मुकारूङको ‘सलह’ र नदीशको ‘हिउँद’ छन्।

    images

    पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणको विस्तारित सूचीमा रहेका १५ पुस्तकमध्येबाट निर्णायक मण्डलको सिफारिसमा उत्कृष्ट पाँच कृति सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जानकारी दिए । पाँचमध्येबाट एक कृतिले पुरस्कार पाउनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार