Nov 04 2026 | २०८३ कार्तिक १९ गते

साउन १९ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित

साउन १९ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ।

    सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन्।

    images

    बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार