Nov 04 2026 | २०८३ कार्तिक १९ गते

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।  सिंहदरबारस्थित संसद् भवनमा बैठक केहीबेर अघि सुरु भएको हो।

    आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार