Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनलाई शपथ खुवाएका हुन्।

    जोशीले शाहीलाई मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। शाही नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

    images

    यद्यपि, मन्त्रालयको भागबन्डा कुरा नमिलेका कारण आज शाहीले मन्त्री भने नियुक्त गर्न सकेनन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार