Nov 04 2026 | २०८३ कार्तिक १९ गते

लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै

लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि उनीहरू सरकारबाट बाहिरिन लागेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार