Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सुन्दरी जलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

सुन्दरी जलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ। काठमाडौँको सुन्दरी जलबाट ३० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरी जल बस्ने ५४ वर्षीय अम्बक तामाङलाई पक्राउ गरिएको हो।

    images

    बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गए राति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ।उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार