Nov 04 2026 | २०८३ कार्तिक १९ गते

मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ

मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खान शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो।

    images

    उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार