Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

    पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितका लागि हुन नसक्ने भन्दै आम द्वन्द्वपीडित समुदायले विरोध प्रदर्शन गरेका हुन्।

    images

    विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग उनीहरूको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार